जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरुडा नगरपालिकामा रहेका १० निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका अस्पताललाई मुख्यमन्त्री सिंहले बिहीबार साँझ अनुगमन गरी बन्द गर्न निर्देशन दिएका हुन् । गरुडा नगरपालिका वडा नम्बर ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति…