डा. सिके राउतलाई अध्यक्ष पद छाड्न २४ घण्टे अल्टिमेटम

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत ) लाई पदबाट राजीनामा दिन नेता कार्यकर्ताहरुले माग गरेका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले विश्वसनीयता र जनआस्थाको पुनर्स्थापना गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै राउतलाई २४ घण्टा भित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन् । प्रवक्ता शरदसिंह यदव, संयोजक संजयकुमार यादव, सिके सिंह, राजाराम…

Logo