काठमाडौँ । भदौ २४ गतेको प्रदर्शनका क्रममा कोहलपुर नगरपालिका वडा नं. ११ स्थित राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको सुन, चाँदी र नगद स्थानीय समुदाय र प्रहरीको संयुक्त पहलमा फिर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार लुटिएको २ लाख ५२ हजार ६२६ रुपैयाँ १ लाख १७ हजार ६५० नेपाली र ८४ हजार ३६० भारतीय, ४२१.३२ ग्राम…