सिरहाका होटलमा अनुगमन : म्याद गुज्रेका पेयपदार्थका साथै सडेगलेका खानेकुरा भेटियो

सिरहा । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रि वितरण गर्ने चार वटा होटललाई ३० हजार बराबरको जरिवाना समेत गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा…

Logo