काठमाडौँ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । सचिव डा. सिंहसहित पाँच जनालाई जनही एक करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ । सचिव डा. सिंह, मन्त्रालयका तत्कालीन…