एनपीएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छः मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिगले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताएका छन् । उनले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गरेका हुन् । एनपीएलमा जनकपुर वोल्टस्ले जीत हासिल गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालका खेलाडी थप तयार छन् भन्ने सन्देश संसारसामु…

Logo