विनानिष्कर्ष सकियो पहिचानवादी र कोशी सरकारबीचकाे वार्ता, भोलि फेरि बस्ने

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीचको बिहीबार पहिलो दिनको वार्ता विनानिष्कर्ष सकिएको छ । वार्ताका सहभागी शुक्रबार पुनः फेरि बस्ने भएका छन् । विराटनगरको ‘बिग’ होटलमा भएको वार्ता सकारात्मक भएको सहभागी दुवैतर्फका प्रतिनिधिले बताएका छन् । वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूलगायत सहभागी…

Logo