भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ थिमीमा टिप्परको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सुवास तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलका अनुसार बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परले आइतबार बिहान १ बजेर २० मिनेटमा काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा ४ ख २९०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो…

Logo