काठमाडौँ । त्रिशूलीमा हराएको चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको छ । गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न प्रयोग भएको उक्त चुम्बक आज भेटिएको हो । बस खोज्न भारतबाट दुइटा चुम्बक ल्याइएको थियो । १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो । त्यस क्रममा…