विपीन जोशीको रिहाइका लागि प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन् । जोशीका बुवा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा राणाले सो जानकारी दिएकी हुन् । जोशीका बुवासहित परिवारका सदस्यहरूले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर रिहाइका लागि पहल गरिदिन…

Logo