इनिशा हत्या दोषीको कडा कारबाहीको मागसहित हेटौंडामा सयौँ विद्यार्थी सडकमा

हेटौंडा। सुर्खेतकी इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनाले आक्रोश चुलिँदै गएको छ। दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार बिहान हेटौंडामा सयौँ विद्यार्थी सडकमा उत्रिएका छन्। हेटौंडाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गर्दै “हत्यारालाई कारबाही गर”, “पीडितलाई न्याय दे”, “बलात्कारीलाई फाँसी दे”, “नारी अस्मिताको रक्षा गर” जस्ता नाराबाजी गरेका थिए। प्रदर्शनको नेतृत्व हेटौंडा क्याम्पसमा सक्रिय अखिल…

Logo