हेटौँडाको सिमेन्ट रोड क्षेत्रमा फेरि चितुवा देखियो, स्थानीयलाई सतर्क रहन आग्रह

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–९ अन्तर्गत हिड (HID) क्षेत्र आसपास पछिल्ला केही दिनदेखि चितुवा देखिएको सूचना प्राप्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार हिजो राति करिब १०ः१९ बजेतिर हेटौँडा सिमेन्ट रोड नजिकको सडक हुँदै एउटा चितुवा जङ्गलतर्फ जाँदै गरेको देखिएको हो । सो क्षेत्रमा केही दिनयता चितुवा आवतजावत गरिरहेको जानकारी स्थानीय बासिन्दाले दिएका छन् । मानव बस्ती…

Logo