पूर्वकानूनमन्त्री लिलानाथ श्रेष्ठकै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण

सिराहा । पूर्वकानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा बाल्यकाल तुहाउने गरि बालश्रम शोषण गरिरहेको पाइएको छ । कुनै समय संविधान र कानूनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको खुलासा भएको छ ।  उनी २०७९ मंसिर ४ को निर्वाचनमा…

Logo