पहिरोमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु

कास्की। अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ। पहिरोमा दुई जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। पहिरोमा पुरिँएर कुलबहादुरसहित उहाँकी आमा…

Logo