गोरखा: गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु. ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पु-याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए। “आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्फबाट रु. १८ लाख ९४ हजार खर्च…