दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २२ किलोमिटरको उक्त खण्ड जेठभित्र सम्पन्न गर्नेगरि कामलाई तीव्रता दिइएको हो । सडक पूरै कालोपत्र भइसकेपछि स्थानीय उत्पादनले सहजै बजार पाउनेछन् भने स्थानीयस्तरमा रोजगारीका अवसरहरु सिर्जना हुनेमा स्थानीयले आशा गरेका छन् । यस खण्डलाई दैलेखको…