फागुको मौलिकता मासिँदै गएकाेमा बुढापाका चिन्तित

गलेश्वर (म्याग्दी)। गाउँघरमा साथीभाइ, आफन्त भेला भएर गामबेँसीका मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन क्रमशः लोभ भएसँगै अध्यात्म, मनोरञ्जन, रङ र आत्मीयताको पर्व होलीको महत्व पनि हराउँदै गएको बुढापाकाले बताएका छन्। साथै उनीहरूल फागुको मौलिकता मासिएकामा पनि चिन्ता व्यक्त गरेका छन्। सहरबजारमा मात्र होइन, गाउँघरमा पनि फागुको महत्व हराउँदै गएको ज्येष्ठ नागरिकहरू बताउँछन्। “फागुमा…

Logo