खुम्बुको पर्यटन जोगाउने भरियाहरु

सल्लेरी (सोलुखुम्बु)। टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए। हिमालको चिसो हावा चले पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो। त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन। त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरु नवराज विक, मिङ्मार तामाङ, जीवन कुलुङ, दारिन्जी…

Logo