मौसम पूर्वानुमानः आइतबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा

काठमाडौं। पश्चिमी वायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ। मौसमविद् डा.विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामासमेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए। ‘शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ। पोखरा र काठमाडौंमा पनि वर्षा…

Logo