काठमाडौं। लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका छुट्टाछुट्टै स्थानबाट शुक्रबार राती ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। काठमाडौंको नागढुङगाबाट हिजो बा १प ७६४ नम्बरका पर्यटक माईक्रो चालक ललितपुरको ललितपुर महानगरपालिका –१४ का ३२ वर्षीय बासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी…