पल शाहको पहलकदमीमा जाजरकोटका विद्यार्थीहरुलाई ज्याकेट

अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका विद्यार्थीलाई ज्याकेट वितरण गरिएको छ । हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो विद्यार्थीहरूलाई ज्याकेट विद्यार्थी गरिएको हो । ‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा नं– ९ श्री आदर्श प्राविका २०३ विद्यार्थीलाई ज्याकेट वितरण गरेका छौं, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यवाद,’ अभिनेता शाहले भने । तर, जाजरकोट लैजाने क्रममा हराएको ४६…

Logo