काठमाडौं । २५ बुँदे मागसहितको ‘मृत्यु पत्र’ सामाजिक सञ्जाल फेसबुकमा राखेर संघीय संसद भवनअघि आत्मदाह गरेका युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि बनेको छानविन समितिको प्रतिवेदन एक वर्ष वितिसक्दा पनि सार्वजनिक भएको छैन । गत वर्ष माघ ११ गते आत्मदाह गरेका आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारले चासो पनि नदेखाएको र आत्मदाहपछि बनेको छानविन समितिले प्रतिवेदन…