आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आज २०८० मंसिर २६ गते मंगलबार। १२ डिसेम्बर २०२३। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ। मन खिन्न हुने स्थिति आउनसक्छ। नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग…

Logo