२९ तोला सुनसहित दुई जना पक्राउ

बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छ। प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेपनि आइतबार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे।  पक्राउ पर्नेमा बाँके  नेपागञ्ज उपमहानगरपालिका वडा नं १९ बस्ने २९ बर्षिय मोहन वि.क र बाँके राप्ति सोनारी गाउँपालिका वडा नं २ का सवारी धनी ३८ बर्षिय देबिन्द्र बहादुर घर्ती रहेका छन्।  प्र-३-०१-०२३ ८१६८…

Logo