आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आज २०८० मंसिर १५ गते शुक्रबार। १ डिसेम्बर २०२३। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आकस्मिक धन लाभ हुनसक्छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग…

Logo