लागूऔषधसहित चार जना पक्राउ

बर्दिया र कञ्चनपुरबाट  लागूऔषधसहित चारजना पक्राउ परेका छन्। बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगर पक्राउ परेका हुन्। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१८ सालघारीबाट…

Logo