बुवाको हत्या आरोपमा छोरा पक्राउ

बुवाको हत्या गरेको आरोपमा प्रहरीले झापाका एक युवकलाई पक्राउ गरेको छ। आज  बिहान करिब साढे ६ बजे झापाको कमल गाउँपालिका-४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ। उनलाई आफ्नै छोरा २३ वर्षीय आषिश तामाङले हत्या गरेको प्रहरीको भनाइ छ। उनले कराई र घरेलु हतियारले प्रहार गरी बुवाको हत्या गरेका थिए।भोलाकुमारको टाउको र…

Logo