आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आज २०८० मंसिर १० गते आइतबार। २६ नोभेम्बर २०२३। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकार्यको अवसर मिल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। साँझमा धन खर्च…

Logo