बर्दियामा आगलागी हुँदा एकै घरका ४ जनाको मृत्यु, एक जना सख्त घाइते

बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। गुलरिया–४ स्थित तुलापुरस्थित भरत चन्दको घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको वडाध्यक्ष सुरेश गौतमले जानकारी दिए। आगलागीमा परी भरतका दुई छोरा आठ वर्षीय कृष र दुई वर्षीय कार्तिकको मृत्यु भएको हो। यस्तै उनकी दिदी ३५ वर्षीय राधा बुढा र भाञ्जी मानुषीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम…

Logo