तिनकुनेबाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ। प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तिनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ तीनकुनेबाट पक्राउ पर्नेमा पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन्। बिनिता थापा, देवेन्द्र थापा, मिना शाही…

Logo