अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेपछि बल्खु चोक सुनसान, सुरक्षाकर्मी बढाइयाे

ललितपुरको बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले अश्रुग्यासँगै पानीको फोहरा प्रहार गरेको छ ।   प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको हो । प्रहरीको अश्रुग्यास र पानीको फोहरा प्रहारबाट भिड तितरवितर भएको छ । केही समय अगाडिको जनलहरले भरिएको…

Logo