अपाङ्गता भएकी नानिभाउको बिचल्ली

मुगुकाे छाँयानाथ रारा नगरपालिका वडा नं. ५ ढुमगाँउकी ४० वर्षिय नानीभाउ बिकको शरीरको तल्लो भाग अपाङ्ग छ। जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेकी उनलाई गाउँमा सबैले फोहोरी अपाङ्ग भनेर हेप्ने गर्छन्। दिशा,पिसाव गर्न समेत समस्या भएपछि उनका बुबाले १० बर्ष पहिला नै गमगढी ताल्च सडकको छेउमा सानो टिनको टहरा बनाई राखेका छन्।  अपाङ्ग भएकै कारण…

Logo