आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आज २०८० मंसिर २ गते शनिबार। १८ नोभेम्बर २०२३। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुनर्मिलनको योग रहेको छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्य भरपर्दो रहनेछैन। मान तथा सम्मानमा दाग लाग्न…

Logo