आज २०८० कात्तिक २४ गते शुक्रबार। १० नोभेम्बर २०२३। मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आज शुभकार्यको चर्चा चल्नेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। राज्यबाट मान सम्मान पाइनेछ। वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। नयाँ कार्यको योजना बन्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ। मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) आफूलाई कमजोर भएको…