गृह मन्त्रालयले आन्दोलनरत आरतीका परिवारलाई बोलायो वार्तामा

गृह मन्त्रालयले लामोसमयदेखि काठमाडौंमा आन्दोलनरत आरती शाहका परिवारलाई वार्तामा बोलाएको छ । मंगलबार गृहले आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन पत्राचार गरेको हो ।   जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहका माइती पक्ष घाम, पानी सहेर धर्नामा महिनौं दिनदेखि माइतीघरमा धर्ना बसिरहेको छ । दाइजोका नाममा आरतीको हत्या भएको दाबी गर्दै उनीहरू…

Logo