टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन्। भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन। ‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ। यस वर्ष म निकै खुशी छु’, उनि भन्छन्, ‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ। यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ।’ टीकापुर ब्लक नं. १६ का नवराज कुँवरलाई…