क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण

कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको छ। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।  पालिकाले यस वर्ष एक सय दुई जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए। पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम…

Logo