गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका-१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो। रेसुङ्गा-१४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए। उनको घटनास्थलमै ज्यान…