तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाका रहेका छन्।  नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास १० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास २ की १३ वर्षीया बालिकाको…

Logo