बाँकेको डुडुवा गाउँपालिका-६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ। सुधार गृहमा राखिएका किशोर र युवाहरूको समूहले गएराति नाराबाजी गर्दै तोडफोड गरेकाे हाे। उनीहरूले प्रहरीलाई गाली गलोज गर्दै आक्रमण गरेपछि रातभर अवस्था तनावग्रस्त थियो। दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना घाइते भएका छन्। तोडफोडका क्रममा सुधार गृहको…