भक्तपुरको कटुञ्जे वडा कार्यालयमा झडप

भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा झडप भएको छ। वडाका जनप्रतिनिधिहरु र सेवाग्राहीबीच झडप भएको हो।  झडपमा परेर दुई जना घाइते भएका छन्। नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन्।उनीहरुको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।  झै-झगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ। सुनिल थापा र सुदीप थापालाई पक्राउ…

Logo