काठमाडौं विश्वकै सातौँ प्रदूषित सहरमा सूचीकृत

काठमाडौं । काठमाडौं उपत्यकाको हावा फेरि सास फेर्नै गाह्रो हुने अवस्थामा पुगेको छ। आज मध्याह्नसम्म यहाँको वायु प्रदूषण १७५ एक्युआई पुगेपछि काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको छ। १७५ एक्युआईको स्तर सबैका लागि अस्वस्थ मानिन्छ। यसको असर विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुरोगीमा गम्भीर पर्न सक्छ। वातावरण विभागका अनुसार पानी नपर्नु, हावा…

Logo