आज २०८० साउन १५ गते साेमबार।३१ जुलाई २०२३। मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ । वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)…