चन्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ।चन्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा.देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको उनले बताए। धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको…