ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरिएको हो । सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन उनीहरूको भूमिका रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।  यस प्रकरणमा यसअघि समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु)…

Logo