वैदेशिक रोजगारीमा गएर घर फर्किने श्रमिकमार्फत गिरोहले सुन तस्करी गराउने तथ्य खुल्न आएको छ । विभिन्न समयमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएका श्रमिकहरुलाई प्रयोग गरेर सुन तस्करको समुहले श्रमिकमार्फत सुन तस्करी गर्ने गरेको खुल्न आएपछि प्रहरीले गैह्रकानूनी रुपमा तस्करको सुन बोकेर नेपाल आएका १२ जना श्रमिकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आज सार्वजनिक…