गायक प्रकाश सपुत माथी बोतल प्रहार भएको छ। दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । रोमनियाको एक कार्यक्रममा उनी माथी बोतल प्रहार भएको हो । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो । सपुतले ‘बोल माया…’…