काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ। बनेपा-८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका-६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको हो। बनेपा-८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरीपछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए। उनका अनुसार उक्त होटलबाट अनैतिक…