तराईमा मेघगर्जनसहित हावाहुरी, अन्नबालीमा असर

मधेश प्रदेशमा मेघगर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ। मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्‍याएको किसानहरुले जानकारी दिएका छन्। फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्‍याएको छ,बर्दिबास-९ का किसान राम नरेशले भने,‘वर्षामात्र भएको भए नोक्सान हुँदैनथ्यो, हावाहुरीले समस्या बनायो। अहिले पनि पानी परिरहेकाे छ।’ वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको…

Logo