माइतीघर मण्डलामा १५ दिनदेखी अनसनरत बिनु यादवले आफ्नो अनसन तोडेकी छिन्।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको ५ बुदेँ सहमतिपछि बिनु यादवले अनसन तोडेकी हुन्। गत बैशाख २७ देखी श्रीमान र काका ससुराले बलात्कारको प्रयास गरेको,अदालतले जर्बजस्ती सबन्ध बिच्छेद गराएकोजस्ता बिषयको न्याययिक निरुपण हुनु पर्ने भन्दै उनी अनसनरत थिइन्। तर, बुधबार साँझ भएको सहमति अनुसार…